नेकपा (माओबादी) राष्ट्रपतिय चुनावमा आफनो उम्मेदवारले हारेको र संविधानसभमा आफ्नो पार्टी अल्पमतमा परेको कारणले सरकारमा नजाने र तत्काललाई कुनै त्यस्तो समीकरणमा नलागेको बताएकोछ। भारतिय सुझाव गिरिजालाई राष्ट्रपति बनाउनु पर्छ भन्ने आएको र माओबादीले नमानेको कुरा माओबादी अध्यक्ष प्रचण्डले केन्द्रिय सेक्रेटरियटको बिस्तारित बैठक पछिको पत्रकार सम्मेलन मार्फत र बिज्ञप्तिमार्फत बताउनु भएकोछ। हेर्नुहोस भिडियोमा—- र प्रेस बिज्ञप्तिको पूर्ण पाठ
